२९ मंसिर २०८२, आइतबार

सिन्धुले बनायो सेयरधनीको हातखाली



काठमाडौं । सिन्धु विकास बैंकले यो वर्ष सेयरधनीको हात खाली बनाउने भएको छ ।

बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।