![](https://internal.appharu.com/wp-content/uploads/2022/12/ck-raut-768x466.jpg)
काठमाडौं । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । संसद भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा जनमतले यो मन्त्रालय लिने सहमति भएको हो ।
‘हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान जानु हुन्छ’, जनमतका अध्यक्ष सीके राउतले भने ।
यसअघि कृषि मन्त्रालय लिएर राउत आफैं सरकारमा जाने तयारीमा थिए ।
SHARE YOUR THOUGHTS