![](https://internal.appharu.com/wp-content/uploads/2022/06/nibl-and-mega.png)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृत दिएको छ ।
पुस ११ गतेको पत्र अनुसार संगठित संस्था गाभ्न/गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिका लागि संयुक्त रुपमा बोर्डमा पत्र आएपछि अन्तिम स्वीकृती दिएको जनाएको छ ।
बोर्डले मंगलबार अन्तिम स्वीकृती दिएको जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/01/image-7-723x768.png)
SHARE YOUR THOUGHTS