मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई वाणिज्य बैंकको सेयर करोबार रोक्का


काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का भएको छ ।

सोमबारदेखि दुवै बैंकको एकीकृत कारोबार सुरु भएको छ । यो सँगै दुवै बैंकको कारोबार रोक्का भएको छ । सोमबारदेखि एकीकृत कारोबार भएर ग्लोबल आइएमई बैंकको नामबाट कारोबार सुरु भएको छ ।