इन्भेष्टमेण्ट र मेगा बैंकको सेयर कारोबार रोक्का « Eglish Khabarhub

इन्भेष्टमेण्ट र मेगा बैंकको सेयर कारोबार रोक्का



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ ।

मर्जर पश्चात दुवै बैंकले कात्तिक २७ गतेदेखि एकीकृत कारोबार गर्न लागेका छन् ।

यो सँगै दुवै बैंकको कारोबार रोक्का भएको छ । मर्जर पश्चात नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

Publish on: