काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ ।
केन्द्रीय बैंकले सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभ्न गाभिन स्वीकृति दिएको छ ।
नयाँ सारथी संस्थाका अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ७० को बैंकब तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली २०७३ बमोजिम एक आपसमा गाभ्ने गाभिनका लागि सैद्धान्तिक सहमति दिएको जनाएको छ ।
SHARE YOUR THOUGHTS