![](https://internal.appharu.com/wp-content/uploads/2017/10/gold-and-silver.jpg)
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको थियो । शुक्रबार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोल १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार सुनको मूल्य स्थिर रही प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS