कामना सेवा विकास बैंकको लाभांश घोषणा « Eglish Khabarhub

कामना सेवा विकास बैंकको लाभांश घोषणा



काठमाडौं । कामना सेवा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४.४१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Publish on: