![](https://internal.appharu.com/wp-content/uploads/2023/04/340803541_788985899263737_6348807540322491964_n-768x578.jpg)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जारी मतगणनामा बस्तुगततर्फ १०० मतको गणना भएको छ ।
बुधबार राति कमलादीस्थित प्रज्ञाभवनमा जारी मतगणनामा बस्तुगततर्फ १४ पदका लागि २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
आज भएको मतदानमा बस्तुगततर्फ १२३ मत खसेको थियो ।
१०० मत गणना हुँदा कसले पाए कति मत ?
![](https://internal.appharu.com/wp-content/uploads/2023/04/image-27-578x768.png)
SHARE YOUR THOUGHTS