![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । नयाँ वर्षको पहिलो प्रि–ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
प्रि–ओपनिङमा बजार ०.२० अंकले बढेर परिसूचक १९३४.५० बिन्दुमा रोकिएको छ । २ कम्पनीको ११० कित्ता सेयर ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा जलविद्युत समूहको उपसूचक ०.३४ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूहको उपसूचक ०.१६ अंकले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/04/image-31-768x751.png)
प्रतिक्रिया