मेन स्टोरी राइट

खानीबाट तोकिएको समयमा ढुंगा गिटी बालुवा निकाल्ने व्यवस्था मिलाइने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आवको बजेट संघीय संसदमा प्रस्तुत गर्दै निर्माण सामग्रीको आपूर्ति सहज बनाउनका लागि वातावरणीय अध्यनयबाट उपयुक्त भनी पहिचान गरिएका खानीबाट तोकिएको समयमा ढुंगा गिटी बालुवा निकाल्ने सक्ने व्यवस्था मिलाइने भएको छ ।