
काठमाडौं । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बढाएको छ ।
आव २०८०/०८१ को बजेटमा सरकारलभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब २४ करोड बजेट बिनियोजन गरेको हो ।
चालु आवको तुलनामा सरकारले आगामी आवका लागि २० करोड बढि बजेट बिनियोजन गरेको हो ।
चालु आवमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४ करोड बिनियोजन गरिएको थियो ।
SHARE YOUR THOUGHTS