२९ मंसिर २०८२, आइतबार

ढुंगा र गिटी निकासी गर्न आधार तयार गर्ने


काठमाडौं । सरकारले ढुङ्गा र गिटी निकासी गर्न आधार तयार गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ढुङगा र गिटी निकासी आधार तयार गर्ने घोषणा गरेको हो ।

अर्थमन्त्री महतले विभिन्न ३६ वटा वस्तुमा दिँदै अनुदानमा ९० करोड रुपैयाँ विनियोजन गरेको बताए ।