गुडविल फाइनान्सले बनायो सेयरधनीको हात खाली « Eglish Khabarhub

गुडविल फाइनान्सले बनायो सेयरधनीको हात खाली



काठमाडौं । गुडविल फाइनान्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई लाभांश नदिने भएको छ ।

जेठ १६ गते बसेको सञ्चालन समिति बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ ।

Publish on: