![](https://internal.appharu.com/wp-content/uploads/2023/05/prakashsharan-mahat-1-768x402.jpg)
काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका बारेमा प्रतिपक्षीले उठाएका प्रश्नको अर्थमन्त्री रामशरण महतले जवाफ दिइरहेका छन् ।
सोमबार प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित विपक्षी दलहरुले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशलाई लिएर अर्थमन्त्री महतको जवाफ माग गरेका थिए ।
जवाफ दिँदै मन्त्री महतले आफू कुनै प्रभावमा नपरेको दाबी गरे ।
‘इमान्दार भएर काम गर्दा कति कठिन हुने रहेछ’ उनले भने ।
SHARE YOUR THOUGHTS