![](https://internal.appharu.com/wp-content/uploads/2023/03/Gold_sun-768x403.jpg)
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार एक सय रुपैयाँ कायम भएको थियो । सोमबार एक सय रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
साथै, सोमबार चाँदीको मूल्य स्थिर प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS