![](https://internal.appharu.com/wp-content/uploads/2023/07/Mana-Bahadur-Rai.jpg)
काठमाडौं । प्रभु बैंकका सञ्चालक मनबहादुर राई (संस्थापक समूह) ले दिएको राजीनामा स्वीकृत भएको छ ।
राईले दिएको राजीनामा असार १५ गते बसेको सञ्चालक समितिको २९७ औं बैठकले स्वीकृत गरेको जनाइएको छ ।
उनले आफ्नो घरायसी व्यावहारिक कारणले सञ्चालक पदबाट राजीनामा दिएको बैंकले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/07/image-1-768x742.png)
SHARE YOUR THOUGHTS