![](https://internal.appharu.com/wp-content/uploads/2023/07/nrb-monitary-new-768x403.png)
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर र प्राप्तिमा प्रोत्साहन गर्ने भएको छ ।
आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले मर्जर तथा प्राप्तिमा प्रोत्साहिन गर्ने जनाएको छ ।
मर्जरमा जानेलाई २०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।
SHARE YOUR THOUGHTS