मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगातारको वर्षापछि काठमाडौंका नदीमा उच्च बहाव, बाढी घरमा पस्यो


काठमाडौं । हिजो रातिदेखिको वर्षाले काठमाडौं उपत्यकाका नदीहरुमा उच्च बहाव देखिएको छ । बागमती, विष्णुमती, मनोहरा लगायतका खोलामा पानीको बहाव उच्च देखिएको छ ।

विष्णुमती नदी किनारका कतिपय स्थानमा सडकसम्म बाढी पुगेको छ भने नदी किनाराका घरहरुमा समेत बाढी पसेको छ।