काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमान र रोहित पौडेलले इमाम उल हकलाई आउट गरेका हुन् ।
६.१ ओभरमा पाकिस्तानले २ विकेट गुमाएर २५ रन जोडेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया