मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायलबाट नेपालीको उद्धार गरेवापत निगमले माग्यो पौने ६ करोड


काठमााडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले इजरायलबाट नेपाली उद्धार गर्दा लागेको लागत वापत पौने ६ करोड रुपैयाँ माग दाबी गरेको छ ।

निगमले २५ असोजमा वाइडबडी जहाजमार्फत इजरायलको तेल अभिभबाट २५४ नेपालीको उद्धार उडान गरेको थियो ।

उक्त उडान गर्दाको लागतवापतको ५ करोड ७५ लाख रुपैयाँ निगमले पर्यटन मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग माग गरेको हो।

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको गाँजामा आक्रमण गरेपछि आफ्ना नागरिकको उद्दारका लागि सरकारले वायुसेवा निगमको जहाज पठाएको थियो ।