![](https://internal.appharu.com/wp-content/uploads/2023/03/indian-flag-768x413.jpg)
एजेन्सी । भारत सरकारले भारतको वस्तु (व्यापार) क्षेत्रले निर्यातमा सेवा क्षेत्रलाई उछिनेको जनाएको छ ।
गत आर्थिक वर्षमा ७ खर्ब ६२ अर्ब अमेरिकी डलरको निर्यात भएको थियो । जसमध्ये ४५३ अर्ब डलरको वस्तु निर्यात भएको भारतको संघीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले बताए ।
करिव ११ अर्ब डलर बराबरको विद्युतीय मेसिनरी तथा उपकरण निर्यात र करिव ११ अर्ब डलर बराबरको मोबाइल फोन निकासी रहेको बताए ।
SHARE YOUR THOUGHTS