मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीवाइसी नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश नदिने, नाफा सञ्चित गर्ने निर्णय


काठमाडौं । सीवाइसी नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण
नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

सोही अनुसारको वित्तीय विवरण लघुवित्तले नेपाल राष्ट्र बैंकमा पेस गर्ने र आगामी साधारण सभाबाट स्वीकृत गर्ने छ ।