![](https://internal.appharu.com/wp-content/uploads/2023/12/prachanda7-768x403.png)
काठमाडौं । सरकारले राहदानी नवीकरण अनलाइनबाटै गर्ने प्रणाली विकास गर्ने भएको छ ।
राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन १५ मागदेखि जनशक्ति थप गरेर प्रक्रिया छोटो बनाइने भएको छ ।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारी सिस्टमलाई पूर्ण रुपमा अनलाइन बनाइ श्रम स्वीकृतिको कार्याललाई पनि सहजीकरण गर्ने बताए ।
SHARE YOUR THOUGHTS