![](https://internal.appharu.com/wp-content/uploads/2024/01/himal-mountain-black.jpg)
सोलु । समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमालहरु क्रमशः कालो बन्दै गएका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/himal-black-mountain.jpg)
समयमा हिमपात तथा वर्षात् नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमालहरु कालापत्थरमा परिणत हुँदै गएका हुन् । तस्बिर: सुवास विश्वकर्मा/रासस
0 minutes read
सोलु । समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमालहरु क्रमशः कालो बन्दै गएका छन् ।
समयमा हिमपात तथा वर्षात् नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमालहरु कालापत्थरमा परिणत हुँदै गएका हुन् । तस्बिर: सुवास विश्वकर्मा/रासस
Publish on:
SHARE YOUR THOUGHTS