![](https://internal.appharu.com/wp-content/uploads/2024/01/ramchandra.jpg)
काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन् ।
फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो ।
राष्ट्रपति पौडेलले संविधानको धारा ११४ (१) अनुसार बिहीबार अध्यादेश जारी गरेका हुन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/image-40-558x768.png)
SHARE YOUR THOUGHTS