काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् ।
सहकारी प्रकरणमा आफूलाई मुछेर आएका समाचारहरु बारे जानकारी दिन उनले प्रेसमिट गरिरहेका हुन् ।