काठमाडौं । नयाँ मन्त्रीहरुको सपथ आजै गर्ने तयारी भएको छ । बुधबार अपराह्न नवनियुक्त मन्त्रीहरूको सपथ गराउने तयारी गरिएको हो ।
बुधबार सत्ता गठबन्धनले केही मन्त्रीहरुको टुंगो लगाएसँग सपथको तयारी गरिएको हो ।
गत सोमबार एमाले माओवादी र रास्वपाका तीन जना मन्त्रीले सपथ लिएका थिए ।
नयाँ मन्त्रीहरूको सपथ बुधबार अपराह्न ५ बजे गर्ने तयारी गरिएको छ ।
SHARE YOUR THOUGHTS