काठमाडौं । काठमाडौंको सुकेधारामा एक जनाको शव फेला परेको छ । सुकेधारा चोक नजिकैको नालामा मंगलबार बिहान पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचनान भएनसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । Publish on:
SHARE YOUR THOUGHTS