![](https://internal.appharu.com/wp-content/uploads/2018/05/judisery-1.jpeg)
काठमाडौं । सरकारले आगमी आर्थिक वर्षदेखि नेपालमा उपभोक्ता अदालत गठन गर्ने भएको छ ।
उपभोक्ताको हक र हितको लागि नेपालमा यस्तो अदालत गठन गर्ने घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत गरेका हुन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS