![](https://internal.appharu.com/wp-content/uploads/2024/05/samsad-abarudhha-nepali-congres-9-768x512.jpg)
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा हात हालाहालको अवस्थामा पुगेको छ ।
गृहमन्त्री रवि लामिछानेलाई सभामुखलाई बोल्न समय दिएपछि कांग्रेस सांसद धनराज गुरुले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातको प्रयत्न गरेका हुन् ।
उनी आवेशमा आएपछि ओलीसँग भनाभन भएको थियो त्यसपछि एमाले र कांग्रेस सांसदहरु छुट्याउन अघि बढेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले संसद स्थगित गरेका हुन् ।
SHARE YOUR THOUGHTS