संसद बैठकमा कांग्रेसको नाराबाजी, प्रधानमन्त्रीले विश्वासको मत लिन सक्लान् ? #LIVE « Eglish Khabarhub

संसद बैठकमा कांग्रेसको नाराबाजी, प्रधानमन्त्रीले विश्वासको मत लिन सक्लान् ? #LIVE



काठमाडौं । प्रतिनिध सभा बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिने तयारी गरेका छन्।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय समिति आफूहरुको बटम लाइन भएको जनाएको छ ।

संसदीय छानबिन समिति गठनका विषयमा दलहरुबीच सहमति भएको छ तर कार्यादेशका विषयमा सहमति जुट्न सकिरहेको छैन ।

Publish on: