संसदमा आज जे देखियो … (तस्बिरहरु) « Eglish Khabarhub

संसदमा आज जे देखियो … (तस्बिरहरु)



काठमाडौं । काठमाडौं प्रतिनिधि सभाबाट प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसको नाराबाजीका बीच प्रधानमन्त्री विश्वासको मत माग्न रोष्ट्रम पुगेका थिए । उनलाई कांग्रेस सांसदहरुले रोक्न प्रयत्न गरेका थिए ।

यस्तो देखियो संसदको दृश्य

Publish on: