![](https://internal.appharu.com/wp-content/uploads/2024/05/barsaman-pun-budget8-768x403.png)
काठमाडौं । सकारले अगामी आर्थिक वर्षदेखि सार्वजनिक निकायले नेपालमै बनेको गलैचा खरिद गर्नुपर्ने व्यवस्था मिलाउने भएको छ ।
सरकारले निजगढदेखि ढल्केवरसम्मको करिडोरलाई नेपाली गलैचा करिडोरको रुपमा विकास गर्ने भएको छ ।
प्रदेश तथा स्थानीयको सहकार्यमा सल्यान जुल्लाको हिमादेखि तिला नदी आसपालसलाई मार्सी करिडोर बनाउने घोषणा पनि अर्थमन्त्री वर्षमान पुनले बजेटमा गरेका छन् ।
SHARE YOUR THOUGHTS