![](https://internal.appharu.com/wp-content/uploads/2022/12/Mulpani_Cricket_ground-e1536309876852-768x510.jpg)
काठमाडौं । सरकारले मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई सरकारले राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडि बढाउने भएको छ ।
मंगलबार संसदमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले दुई रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने बताए ।
SHARE YOUR THOUGHTS