काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । पहिलो बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेस गरेका थिए । अबको बैठकमा आर्थिक ऐन टेबल हुन्छ भने सहकारी ठगीका विषयमा छानबिन समिति गठन हुँदै छ । https://www.facebook.com/clickmandu/videos/836833125141795
प्रतिक्रिया दिनुहोस्