संसदमा मन्त्रालयगत बजेटमाथि छलफल जारी #LIVE « Eglish Khabarhub

संसदमा मन्त्रालयगत बजेटमाथि छलफल जारी #LIVE



काठमाडौं । प्रतिनिधिसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु भएको छ । यसअघि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेपछि दुई दिन बैठक स्थगित गरेर आजका लागि बोलाइएको थियो ।

आजको बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि विनियोजित बजेटमा छलफल सुरु भएको छ ।

https://www.facebook.com/clickmandu/videos/1126757471771025
https://www.facebook.com/clickmandu/videos/1126757471771025

Publish on: