मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाललाई दिपेन्द्रले दिलाए पहिलो सफलता


काठमाडौं । नेपालले दक्षिण अफ्रिकाको पहिलो विकेट लिएको छ ।

३.४ ओभरमा दिपेन्द्र सिंह ऐरीले डी कक लाई आउट गरेका हुन् । नेपालले ४ ओभरमा एक विकेटक क्षतिमा २२ रन जोडेको छ।