![](https://internal.appharu.com/wp-content/uploads/2024/06/cabinet-prachanda-768x370.jpg)
काठमाडौं । अर्थमन्त्री वर्षमान पु्न चीन भ्रमणमा जाने भएका छन् ।
असार २७ गतेदेखि २९ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने उच्च स्तरीय सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको छ ।
बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
बैठकले विभिन्न २१ निर्णय गरेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/cabinet1.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/cabinet2.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/cabinet3.png)
SHARE YOUR THOUGHTS