२८ मंसिर २०८२, शनिबार

मन्त्रिपरिषदले बजेट पारित गर्यो, ब्रिफकेस बोकेर संसद भवन पुगे अर्थमन्त्री खतिवडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७५÷०७६ को बजेट पारित गरेको छ । साढे ३ बजे बसेर ३ः५५ बजे सकिएको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषदमा आगामी आर्थिक वर्षको बजेट पेश गरेका थिए ।

मन्बिपरिषदबाट पारित भएपछि अब अर्थमन्त्री खतिवडा बजेट सार्वजानिक गर्न सांसद भवन पुगिसकेका छन् ।