मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेञ्चुरी बैंकद्वारा सहयोग


सेञ्चुरी कमर्सियल बैंकको वीरगंज शाखाले बंैकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत महागढीमाई नगरपालिकामा रहेको प्रसिद्ध गढीमाई मन्दिरमा सहयोग गरेको छ ।

दर्शनाथीहरुलाई स्वच्छ पानी पिउनको लागि स्टीलका पानी ट्यांङ्की यस बैकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले गढीमाई मन्दिर समितिका अध्यक्ष रामचन्द्र प्रसाद साह तथा मन्दिरका पुजारी रामप्रसाद चौधरीलाई हस्तान्तरण गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएका छन् ।