पर्यटनमन्त्री अधिकारीको निधनपछि हेलिकप्टरले ५ जना मात्रै यात्रु बोक्न पाउने « Eglish Khabarhub

पर्यटनमन्त्री अधिकारीको निधनपछि हेलिकप्टरले ५ जना मात्रै यात्रु बोक्न पाउने



काठमाडौं । एस ३५० बी३ई हेलिकप्टरले पाँच जना मात्रै यात्रु बोक्न पाउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यो हेलिकप्टरले पाँच जना मात्रै यात्रु बोक्न पाउने गरी निर्णय गरेको छ ।

ताप्लेजुङमा भएको एयर डाइनेष्टीकोे हेलिकप्टर दुर्घटनापछि यस्तो निर्देशन जारी भएको हो ।

Publish on: