मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन


पूर्व शिक्षामन्त्री तथा नेकपाका नेता धनिराम पौडेलको निधन भएको शुक्रबार बिहान चितवन स्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । 

हृदयघात भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको होअस्पताल पुग्ने वित्तिकै उनलाई निधन भएको घोषणा गरिएको थियो

उनी सत्तारुढ दल नेपाल कम्युनिष्टपार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत थिए