काठमाडाैं । त्रिभुवन विश्वाविद्यालयले ३ वर्षे र ४ वर्षे स्नातक तहको पहिलो वर्षको परीक्षा फारम खुलाएको छ । असार ३ गतेदेखि साउन १ गतेसम्म परीक्षा फारम भर्न पाइनेछ । त्यस्तै म्याद सकिएको १ सातासम्म दोब्बर दस्तुर तिरेर फारम भर्न पाइनेछ ।
प्रतिक्रिया दिनुहोस्