काठमाडौं । चीनका राष्ट्रपति सि चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अनतराष्ट्रिय विमानस्थलमा औपचारिक रुपमा स्वागत गरेकी छन् ।
दुई दिने राजकिय भ्रमणका लागि चिनफिङ शनिबार काठमाडौं आइपुगेका हुन् ।


मुलुक
12 October 2019 17:17 PM
काठमाडौं । चीनका राष्ट्रपति सि चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अनतराष्ट्रिय विमानस्थलमा औपचारिक रुपमा स्वागत गरेकी छन् ।
दुई दिने राजकिय भ्रमणका लागि चिनफिङ शनिबार काठमाडौं आइपुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस्