रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेमाथि सहकारी ठगी र पासपोर्टको विषयमा पनि पार्टीले छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले रवि लामिछानेले सहकारी मात्र नभएर पार्टीमा पनि ठगी गरेको आरोप लगाएका छन् । पार्टीले महामन्त्री र केन्द्रीय सदस्यबाट निलम्बन गरेपछि आक्रोशित ढकालले बुधबार…