एजुकेशन कन्सल्ट्यान्सी ‘एइसीसी ग्लोवल’ले चितवनमा शाखा विस्तार गरेको छ । यसअघि नेपालको काठमाडौं र पोखरामा सञ्चालनमा रहेको एइसिसि ग्लोवल चितवनमा समेत पुगेको छ । उपत्यका बाहीरका विद्यार्थीहरुलाई पढ्नका निमित्त विदेश जान सहजरुपमा शैक्षिकपरामर्श सेवा उपलब्ध गराउने उद्धेश्यले चितवनमा पनि सञ्जाल विस्तार गरिएको कम्पनीले जनाएको छ । शाखा उद्घाटन कार्यक्रममा व्राण्ड एम्वेसेडेर एवं कलाकार सुनिल थापा,…