काठमाडौं । काँग्रेसका चर्चित युवा नेता विश्वप्रकाश शर्माले माओबादी नेता राम (सुरेन्द्र) कार्कीसँगको मतान्तर घटाएका छन् ।
प्रतिनिधिसभाको लागि झापा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका कार्कीले ५१९६ मत पाएका छन् भने शर्माले ५०४५ मत पाएका छन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS