काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभातर्फको अधिकांस क्षेत्रको मत परिणाम आइसके सँगै समानुपातिक तर्फको मतगणना भइरहेको छ । हालसम्म गणना भएको समानुपातिक तर्फको मतमा नेकपा एमाले सबैभन्दा अगाडि रहेको छ भने दोस्रो स्थानमा नेपाली काँग्रेस र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ ।
0 minutes read
0
Shares
SHARE YOUR THOUGHTS