May « 2018 « Eglish Khabarhub

Month: May 2018

बजेटमा निजी क्षेत्रको टिप्पणीः सरकार एक्लै हिँड्न खोज्यो, हामीले कसरी लगानी थप्नु ?

काठमाडौं । सरकारले ल्याएको बजेटले उद्योगी÷व्यवसायीहरुलाई आकर्षित गर्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघको निष्कर्श छ

ओलीलाई शेरधनको पत्रः जोगवनीदेखि तरहरासम्म मोनोरेल बनाउन देउ

काठमाडौं । भारतको जोगवनीसँग जोडिएको विराटनगर महानगरपालिकाको दक्षिणी भागदेखि सुनसरीको तरहरासम्म मोनोरेल संचालन हुने भएको

देउवाले भने- अनुशासन नभएकाले कांग्रेस कमजोर भयो, रामचन्द्र र शशांकले के भने ?

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन अनुशासन आवश्यक भएको बताएका छन्

काठमाडौं महानगरकी उपमेयरले हरिप्रभा भन्छिन्,- एक वर्षमा मैले यी काम गरेँ

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आफ्नै अडानका कारण रानीपोखरीको निर्माण पुरानै कौशलताको

देउवाको जिल्ला र गाउँपालिकालाई सबैभन्दा कम बजेट

बैतडी । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदेश

डिस होमको रामाइलो टिभीमा नेपाल आइडल जस्तै रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ प्रसारण हुने

काठमाडौं । नेपालमा सर्वाधिक लोकप्रियता कमाएको नेपाल आइडलजस्तै अर्न्तराष्ट्रिय रियालिटि शो ‘भ्वाइस अफ नेपाल’ कार्यक्रम

बजेटको असर: बढ्ने भयो खानेतेलको भाउ, दाल र चामल उद्योगमा संकट

काठमाडौं । बजेटमा बढाइएको करको दरको कारण दाल,चामल र खानेतेलको भाउँ बढ्ने भएको छ ।

देश विकास गर्ने जिम्मा बामदेव गौतमलाई

काठमाडौं । सरकारले देशको विकास गर्ने जिम्मा वामदेव गौतमलाई दिने भएको छ । बर्दियाबाट नेपाली

नेप्से परिसूचक १४.६१ अंकले घट्यो, ३४ करोडको कारोबार

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाको बजेट भाषण पछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार घट्ने

नेपालको विकासः १५० किलोमिटर जमिनमा पूर्वपश्चिम जोड्ने ६ वटा सुपर हाइवे

काठमाडौं । डोल्पा, मुस्ताङ, मनाङ र जुम्ला जोड्ने हिमाली राजमार्ग निर्माणको काम सडक विभागले गरिरहेको